आठपटकको महिला युरोपेली च्याम्पियन्सिपको उपाधि विजेता जर्मनीले आफ्नो सुरुवाती डेनमार्कमाथि फराकिलो जित हात पारेको छ।
शुक्रबार भएको समूह बीको खेलमा जर्मनीले डेनमार्कमाथि ४–० गोल अन्तरको फराकिलो जित हात पारेको हो।
त्यस्तै सोही समूहको अर्को खेलमा स्पेनले पनि फिनल्याण्डमाथि ४–१ को जित हात पारेको छ।
यससँगै समूहमा जर्मनी र स्पेन दुवैले समान ३ अंक हात पारेका छन्।
87
Shares
प्रतिक्रिया