महिला युरोपेली च्याम्पियन्सिपअन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनलाई २–० गोल अन्तरले हराउँदै जर्मनीले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
समूह बीको खेलमा स्पेनमाथि जित हात पारेसँगै जर्मनीले समूहको शीर्षस्थानमा रहँदै माथिल्लो चरणमा स्थान बनाएको हो।
समूह बीको अर्को खेलमा भने डेनमार्कले फिनल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्यो।
समूह बीमा जर्मनीले २ खेलबाट ६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको स्पेनले ३ अंक हात पारेको छ।
45
Shares
प्रतिक्रिया