बार्सिलोनाले मंगलबार भएको मैत्रीपूर्ण खेलमा इन्टर मियामी क्लबमाथि ६–० गोल अन्तरको जित हात पारेको छ।
मैत्रीपूर्ण खेलको लागि अमेरिका भ्रमणमा रहेको बार्सिलोनाले फराकिलो जित हात पारेको हो।
मंगलबारको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा पिएरे एमरिक औबामेयाङ, राफिन्हा, अन्सु फाटी, गाभी, मेम्फिस डिपे र औस्माने डेम्बेलेले १/१ गोल गरे।
30
Shares
प्रतिक्रिया