महिला युरोपेली च्याम्पियन्सिप अन्तर्गत बुधबार भएको क्वार्टरफाइनलको पहिलो खेलमा इंग्ल्याण्डले स्पेनमाथि २–१ गोल अन्तरको जित हात पारेको छ।
खेलको निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो।
यससँगै अतिरिक्त समयतर्फ धकेलिएको खेलको ९६ औं मिनेटमा इंग्ल्याण्डले एक गोल थपेको थियो।
यो गोल नै निर्णायक बन्यो र इंग्ल्याण्ड सेमिफाइनलमा पुग्यो।
63
Shares
प्रतिक्रिया