महिला युरोपेली च्याम्पियन्सिप अन्तर्गत शुक्रबार भएको खेलमा स्वीडेनले बेल्जियमलाई १–० को जित हात पारेको छ।
शुक्रबारको खेलको दोस्रो हाफका इन्ज्युरी समयमा स्वीडेनकी लिन्डा सेम्ब्रान्टले गरेको गोल नै निर्णायक बन्न पुग्यो।
यससँगै अब स्वीडेनले फाइनलमा प्रवेशका लागि इंग्ल्याण्डको सामना गर्नेछ।
प्रतिक्रिया