ad ad

खेल


पीएसजीको जितमा एमबाप्पेको गोल

पीएसजीको जितमा एमबाप्पेको गोल

नेपालखबर
साउन ८, २०७९ आइतबार ७:८, काठमाडौँ

मैत्रीपूर्ण क्लब फुटबलअन्तर्गत शनिबार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले उरावा रेड्समाथि ३–० गोल अन्तरको जित हात पारेको छ। 

शनिबारको खेलमा टोलीलाई जित दिलाउने क्रममा पीएसजीका लागि पाब्लो साराबिया, किलियान एमबाप्पे र अर्नाउड कलिमुएन्दोले १/१ गोल गरे। 

मैत्रीपूर्ण खेलअन्तर्गत पीएसजीले सोमबार गाम्बा ओसाकासँग खेल्दै छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .