जर्मनी महिला युरोपेली च्याम्पियन्सिपको फाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको खेलमा फ्रान्सलाई २–१ गोलले पराजित गर्दै मा जर्मनीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
यससँगै जर्मनीले फाइनलमा उपाधिको लागि इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि मंगलबार भएको खेलमा स्वीडेनलाई हराउँदै इंग्ल्याण्डले फाइनलको यात्रा तय गरिसकेको छ।
48
Shares
प्रतिक्रिया