साफ यू २० च्याम्पियनसिपअन्तर्गत राउन्ड रोबिन चरणको अन्तिम खेलमा नेपालले बलियो टोली बंगलादेशसँग खेलिरहेको छ।
भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा खेलको पहिलो हाफ सकिँदा नेपालले बंगालदेशसँग गोलरहित बराबरी खेलेको छ।
नेपाललाई च्याम्पियसिपको फाइनलमा पुग्न बंगलादेशलाई ५–० को गोलअन्तरले पराजित गनुपर्ने दबाब छ।
बराबरीको नतिजा आएमा आजै हुने अर्को खेलमा भारत मालदिभ्ससँग पराजित हुनुपर्नेछ।
69
Shares
प्रतिक्रिया