भारतको भुवनेश्वरमा जारी साफ यू-२० च्याम्पियनसिपमा नेपाल र बंगालदेश दुवै टोली १० खेलाडीमा सीमित भएका छन्।
कांलिगा स्टेडियममा खेलको दोस्रो हाफ जारी रँहदा दुई टोलीका खेलाडीबीच झडप हुँदा रेफ्रीले दुवै टोलीलाई रातो कार्ड देखाएका हुन्।
नेपालका दिपेश गुरुङले खेलको ५१औँ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिए। यस्तै नेपालकै वैकल्पिक खेलाडी रोहित सुब्बाले रातो कार्ड खाए। बंगलादेशका शाहिद इस्लामले रातो कार्ड पाए ।
390
Shares
प्रतिक्रिया