ad ad

खेल


पोर्चुगिज मिडफिल्डर रेनाटो सान्चेज पीएसजीमा अनुबन्ध

पोर्चुगिज मिडफिल्डर रेनाटो सान्चेज पीएसजीमा अनुबन्ध

नेपालखबर
साउन २०, २०७९ शुक्रबार १३:३, काठमाडौँ

पोर्चुगिज मिडफिल्डर रेनाटो सान्चेज पेरिस सेन्ट जर्मन (पीएसजी) मा अनुबन्ध भएका छन्। 

सान्चेजलाई पीएजीले आगामी ५ वर्षका लागि १५ मिलियन युरोमा क्लमा अनुबन्ध गरेको हो। 

लिग वन क्लब लिलमा सन् २०२३ सम्म उनको सम्झौता थियो।  तर सान्चेज पीएसजी आएका हुन्। 

उनी अब सन् २०२७ सम्म पीएसजीमा रहनेछन्।  

'म एकदमै खुसी छु, मैले पीएसजी रोजेँ। पछिल्ला केही दिन म र मरो परिवारको लागि निकै महत्वपूर्ण थियो। म विश्वस्त छु, मैले पीएसजी रोजेर राम्रो गरेँ,'  क्लबमा अनुबन्ध भएपछि सान्चेनले भने, 'मैले पीएसजी यसकारण रोजेँ, यो मेरो लागि राम्रो परियोजना हो। फ्रान्समा रहनु मेरो लागि महत्वपूर्ण छ। मलाई लिगबारे राम्रोसँग थाहा छ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .