फ्रान्सेली लिग वानको नयाँ सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्लेर्मोन्ट फूटमाथि ५–० गोल अन्तरको फराकिलो जित हात पारेको छ।
शनिबार राति भएको खेलमा फराकिलो जित हात पार्ने क्रममा पीएसजीका लियोनेल मेस्सीले दुई र नेयमार, आचरफ हाकिमी र मार्किन्होसले १/१ गोल गरे।
किलियान एमबाप्पे अनुपस्थित रहेको शनिबारको खेलमा नेयरमारले तीन गोलका लागि पास मिलाएका थिए भने मेस्सीले एक गोलको लागि पास मिलाएका थिए।
150
Shares
प्रतिक्रिया