च्याम्पियन्स लिग छनोटअन्तर्गतको खेलमा बेन्फिकाले मिट्जिल्याण्ड फुटबल क्लबमाथि ७–२ गोल अन्तरको फराकिलो जित हात पारेको छ।
मंगलबार भएको दोस्रो लेगको खेलमा बेन्फिकाले ३–१ गोल अन्तरको जित हात पारेको थियो। यसअघि पहिलो लेगमा उसले ४–१ ले मेट्जिल्याण्डलाई हराएको थियो।
मंगलबारको खेलको २३ औं मिनेटमा नै गोल गर्दै बेन्फिकाले अग्रता लिएको थियो। ५६ औं मिनेटमा उसले दोस्रो गोल थप्यो।
खेलको ६३ औं मिनेटमा मिट्जिल्याण्डले एक गोल फर्काए पनि ८८ औं मिनेटमा बेन्फिकाले अर्को एक गोल थप्दै ३–१ गोल जित हात पार्यो।
81
Shares
प्रतिक्रिया