दक्षिण अमेरिकी राष्ट्र चिलीका कीर्तिमानी गोलकर्ता एलेक्सिस सान्चेज फ्रान्सेली लिग वान क्लब मार्सेमा अनुबन्ध भएका छन्।
इटालियन क्लब इन्टर मिलानले सान्चेजको सम्झौता नवीकरण नगरेपछि उनी मार्सेमा आबद्ध भएका हुन्।
बुधबार राति स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा गरेपछि ३३ वर्षीय सान्चेजले मार्सेसँग २ वर्षका लागि सम्झौता गरेका हुन्।
33
Shares
प्रतिक्रिया