ad ad

खेल


केन्याविरुद्ध बलिङ गर्दै नेपाल, सोमपालले लिए पहिलो विकेट

केन्याविरुद्ध बलिङ गर्दै नेपाल, सोमपालले लिए पहिलो विकेट

फाइल तस्बिर


नेपालखबर
भदौ ९, २०७९ बिहिबार १६:२१, काठमाडौँ

केन्याविरुद्ध नेपालले आज पहिलो टी२० अन्तर्राष्ट्रिय शृंखला खेलिरहेको छ। 

टस जितेर नेपालले घरेलु टोलीविरुद्ध बलिङ गर्ने निर्णय गरेको हो। 

केन्याको नैरोबीस्थित जिमखाना क्लब ग्राउन्डमा भइरहेको खेलमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले केन्याको १/१ विकेट झारेका छन्। 

केन्या अहिले ६.५ ओभरमा २ विकेट गुमाएर ४१ रन बटुल्दै खेलिरहेको छ। सोमपालले एलेक्स ओबान्डाको विकेट लिएका हुन्। त्यसलगत्तै आदिलले कोलिन्स ओबुयाको अर्को विकेट लिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .