पाँच खेलको टी२० अन्तर्राष्ट्रिय खेलमा नेपालले आज टस जितेर ब्याटिङ रोजेको छ।
दुवै टोलीका लागि आजको खेल फाइनलसरह छ। जसले जित्छ शृंखला आफ्नो पोल्टामा पार्नेछ।
यसअघि पहिलो खेल नेपालले ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा केन्या १८ रनले विजयी भएको थियो। तेस्रो खेलमा नेपालले ४ विकेटले हराउँदा चौथो खेलमा केन्या ७ रनले विजयी भएको थियो।
36
Shares
प्रतिक्रिया