जीएमई कोरियाको आयोजनामा कोरियास्थित असान रंगशालामा १६ देशका १६ टीमबीच भएको प्रतिष्पर्धात्मक खेलको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ।
नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए।
अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५–२, श्रीलंकाले कम्बोडिया लाई २–१ र मंगोलियाले सि आई एस नेशन्सलाई ४–१ ले हराउँदै ग्रुप ए बाट दोश्रो चरणमा प्रवेश गरेका छन्।
कोरियामा जारी उक्त प्रतिस्पर्धात्मक खेलको फाइनल खेल आउँदो सेप्टेम्बर १२ मा योग्सन वर्ल्ड कप रंगशालामा हुँदैछ
570
Shares
प्रतिक्रिया