इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले नटिंघम फरेस्टमाथि ६–० गोल अन्तरको फराकिलो जित हात पारेको छ।
म्यानचेस्टर सिटीलाई जित दिलाउने क्रममा एर्लिङ हालान्डले ह्याट्रिक पूरा गरे।
उनले खेलको १२, २३ र ३८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
त्यस्तै जुआन अल्भारेजले २ तथा जोआओ कान्सेलोले १ गोल गरे। यससँगै सिटीले लिगमा ५ खेलबाट १३ अंक हात पारेको छ।
120
Shares
प्रतिक्रिया