मंगलबारदेखि च्यम्पियन्स लिग २०२२÷२३ को समूह चरणका खेल सुरु हुँदै छन्।
पहिलो दिन मंगलबार आठ खेल हुँदै छन्।
मंगलबार राति हुने खेलमा चेल्सीले डिनामो जाग्रेबको सामना गर्दा म्यानचेस्टर सिटी र सेभिल्लाबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै रियल मड्रिडले सेल्टिकसँग प्रतिस्पर्धा गर्नेछ भने पीएसजी र युभेन्टस आमनेसामने हुनेछन्।
186
Shares
प्रतिक्रिया