फरवर्ड रेखा पौडेलले राष्ट्रिय महिला फुटबल टोलीमा पुनरागमन गरेकी छन्।
साफ महिला च्याम्पियसिप अन्तर्गत भुटानविरुद्ध खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै टोलीमा पुनरागमन गरिन्।
उनले डेब्यु खेलाडी अमिसा कार्कीको स्थान लिएकी हुन्। रेखाले पाँचौँ साफ च्याम्पियनसिप पछि टोलीमा पुनरागमन गरेकी हुन्।
खेलको नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो।
51
Shares
प्रतिक्रिया