च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले विजयी सुरुवात गरेको छ।
मंगलबार राति भएको खेलमा पीएसजीले युभेन्टसमाथि २–१ गोल अन्तरको जित हात पारेको हो।
पीएसजीलाई जित दिलाउने क्रममा किलियान एमबाप्पेले दुई गरे।
वेस्टन म्याकिनेएले खेलको ५३ औं मिनेटमा युभेन्टसका लागि सान्त्वना गोल फर्काए।
210
Shares
प्रतिक्रिया