च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा रियल मड्रिडले विजयी सुरु वात गरेको छ। मंगलबार राति भएको खेलमा रियलले सेल्टिकमाथि ३–० गोल अन्तरको जित हात पारेको हो।
मंगलबारको खेलमा रियललाई जित दिलाउने क्रममा ५६ औं मिनेटमा भिनिसस जुनियरले गोल गरेका थिए भने ६० औं मिनेटमा लुका मोड्रिचले अर्को एक गोल गरे।
त्यस्तै खेलको ७७ औं मिनेठमा एडेन हाजार्डले एक गोल थपे। खेलमा विपक्षी टोलीको तर्फबाट भने कुनै पनि गोल हुन सकेन।
63
Shares
प्रतिक्रिया