काठमाडौंमा जारी महिला साफ च्याम्पियन्सिपमा बुधबार भारत र पाकिस्तानबीचको खेल हुँदै छ।
दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ।
पाकिस्तानको महिला टोलीले आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो।
त्यस्तै आजको अर्का खेलमा बंगलादेश र माल्दिभ्सबीच पनि प्रतिस्पर्धा हुनेछ।
उनीहरुबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ।
27
Shares
प्रतिक्रिया