यू–१७ साफ च्याम्पियन्सिपअन्तर्गत बुधबार नेपाललले भुटानसँग खेल्दै छ।
श्रीलंकामा जारी प्रतियोगिताको समूह बीको खेलमा नेपालले भुटानको सामना गर्न लागेको हो।
बुधबार हुने खेल नेपाली समयअनुसार बेलुका ८ बजे सुरु हुनेछ।
जारी साफ च्याम्पियन्सिपको समूह बीचमा नेपाल र भुटानसहित भारत पनि रहेको छ। समूह ए मा श्रीलंका माल्दिभ्स र बंगलादेश रहेका छन्।
78
Shares
प्रतिक्रिया