च्यापियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा लिभरपुल नेपोलीसँग ४–१ गोल अन्तरले पराजित भएको छ।
बुधबार राति भएको खेलमा लिभरपुललाई हराउने क्रममा पिओटर जिएलिन्स्कीले दुई गोल गरेका थिए।
त्यस्तै एन्ड्रे–फ्रान्क जम्बो एन्गुइस्सा र गिओभानी सिसोनोनले १/१ गोल गरे।
लिभरपुलका लागि लुइस डियाजले सान्त्वना गोल फर्काए।
81
Shares
प्रतिक्रिया