च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले आरबी लेइपजिगमाथि २–० गोल अन्तरको जित हात पारेको छ।
बुधबार भएको खेलमा रियललाई जित दिलाउने क्रममा खेलको ८० औं मिनेटमा फेडेरिको भल्भेर्डले एक गोल गरे भने खेलको इन्ज्युरी समयमा मार्को एसेन्सिओले एक गोल गरेका थिए।
समूह एफमा दुई खेलबाट ६ अंक जोडेको छ।
24
Shares
प्रतिक्रिया