ad ad

खेल


भुटानलाई ८–० ले पराजित गर्दै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

भुटानलाई ८–० ले पराजित गर्दै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार १६:१६, काठमाडौँ

भुटानमाथि सानदार जित निकाल्दै बंगलादेश साफ महिला च्याम्पियसिपको फाइनलमा प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भुटानमाथि ८–० को फराकिलो जित निकाल्दै बंगलादेश दोस्रो पटक फाइनलमा पुगेको हो।

बंगलादेशको जितमा कप्तान सविना खातुनले ह्याट्रिक गरिन्। जहान स्वप्ना, श्रीमती कृष्ण रानी सरकार, नितु पुर्ण चक्मा, मसुरा प्रविन, तोहुरा खातुनले एक एक गोल गरे। 

पहिलो हाफमा ४–० को अग्रता बनाएको सविनाले दोस्रो हाफमा ४ गोल थपिन्। 

बंगलादेश सन् २०१६ पछि फाइनलमा पुगेको हो। बंगलादेशले अब उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .