ad ad

खेल


लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको जित

लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको जित

नेपालखबर
असोज २, २०७९ आइतबार ६:४२, काठमाडौँ

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले एल्केमाथि ३–० गोल अन्तरको जित हात पारेको छ।

शनिबारको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा रोबर्ट लेवान्डोस्कीले खेलको ३४ औं र ४८ औं मिनेटमा दुई गोल गरेका थिए।

त्यस्तै खेलको ४१ औं मिनेटमा मेम्फिस डिपेले एक गोल गरेका थिए।

यससँगै लिगमा बार्सिलोनाले ६ खेलबाट १६ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडले ५ खेलमा शत प्रतिशत जित हात पार्दै १५ अंक जोडेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .