ad ad

खेल


नेपालले गुमायो पाँचौँ विकेट, भीम सार्की ६७ रनमा आउट

नेपालले गुमायो पाँचौँ विकेट, भीम सार्की ६७ रनमा आउट

ब्याटिङका क्रममा भीम सार्की। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत २, २०७९ बिहिबार १६:१५, काठमाडौँ

यूएईविरुद्धको निर्णायक खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ।

क्रिजमा जमिरहेको अवस्थामा भीम सार्की ६७ रनमा आउट भएका हुन्। 

भीम र आरिफ शेखको साझेदारी जमिरहेका बेला विकेट गएपछि नेपालमाथि दबाब बढेको छ।

ताजा अवस्थामा नेपालले ३१ ओभर खेल्दै ५ विकेटको क्षतिमा १८१ रन बनाएको छ। 

अहिले क्रिजमा आरिफलाई साथ दिन गुल्सन झा प्रवेश गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .