ad ad

खेल


थ्री नेसन्स कपका लागि भुटान र लाओसको टोली नेपालमा

थ्री नेसन्स कपका लागि भुटान र लाओसको टोली नेपालमा

नेपालखबर
चैत ६, २०७९ सोमबार १२:५५, काठमाडौँ

प्रधानमन्त्री कप थ्री नेसन्स कपका लागि भुटान र लाओसको टोली आज सोमबार नेपाल आइपुगेका छन्। 

पर्सि बुधबार हुने थ्री नेसन्स कपका लागि भुटान र लाओसको टोली आज बिहान नेपाल आइपुगेको हो। 

यता थ्री नेसन्स कपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भने भइसकेको छैन। 

तिन देश सम्मिलित प्रतियोगिताको शीर्ष २ मा रहने टोलीले उपाधिका लागि खेल्नेछन्। प्रतियोगिताका लागि साधारणतर्फ ५ सय र भिआइपी प्यारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर छुट्टाइएको छ। 

प्रतियोगिता पर्सि बुधबारदेखि आगामी शुक्रबारसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .