फुटबलर क्रिस्टियानो रोनाल्डो यसअघि इन्स्टामा सर्वाधिक कमाइ गर्ने व्यक्ति पनि बनेका थिए। विश्वमा चर्चित सेलिब्रिटीहरुलाई उछिन्दै रोनाल्डोले इन्स्टामा सबैभन्दा बढी फलोवर कमाएका हुन्।
रोनाल्डोपछि सबैभन्दा बढी फलोवर भएका व्यक्ति अमेरिकी गायिका तथा अभिनेत्री एरियाना ग्रान्डी हुन्।
प्रतिक्रिया