खेल


एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड हङकङका चि चेन फाईलाई

एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड हङकङका चि चेन फाईलाई

तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २८, २०८० आइतबार १८:२०, काठमाडौँ

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड हङकङका खेल पत्रकर चि चेन फाईलाई प्रदान गरिएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार काठमाडौंमा गरिरेहको अवार्ड घोषणा कार्यक्रममा हङङका चिलाई उक्त सम्मान प्रदान गरिएको हो। 

चर्चित खेल पत्रकार उनले आफ्नो रिपोर्टिङ करिअरमा ६ वटा ओलम्पिक प्रतियोगिता र ५ वटा एसियाली खेलकुदको समाचार लगातार लेखिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .