खेल


तस्बिरमा नेपाल र वेस्ट इन्डिज ‘ए’को चौथो खेल

तस्बिरमा नेपाल र वेस्ट इन्डिज ‘ए’को चौथो खेल

सरोज नेपाल
बैशाख २०, २०८१ बिहिबार १५:४, काठमाडौँ

काठमाडौँ, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले नेपाल र वेस्ट इन्डिज ‘ए’बीच खेल भइरहेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ।

लक्ष्य पछ्याएको नेपालले ४ विकेटको क्षतिमा १२.१ ओभरमा १०७ रन बनाएको छ। नेपालका कप्तान रोहित पौडेलले शृङ्‌खलामा तेस्रो अर्धशतक प्रहार गरेका छन्।

हेर्नुस् केही तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .