आईसीसी टी–२० विश्वकपको सहआयोजक वेस्ट इन्डिजको टोली घोषणाा भएको छ।
नेपालमा जारी पाँच खेलको सिरिज खेलिरहेको टोलीबाट तीन खेलाडीले स्थान बनाएका छन्।
ए टोलीका कप्तान रोष्टन चेस, गुणाकेश मोती र जोनसन चाल्सले विश्वकप खेल्ने टोलीमा स्थान बनाएका हुन्।
वेस्ट इन्डिजले शुक्रबार १५ सदस्यीय टोलीको घोषणाा गरेको हो।
वेस्ट इन्डिज रहेको समूह सीमा न्यूजिल्यान्ड, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी रहेका छन्।
स्क्वार्ड टोलीः
रोभमन पावेल (कप्तान), अल्जारी जोसेफ ९उपकप्तान०, जोन्सन चार्ल्स, सिमरन हेटमायर, जेसन होल्डर, साई होप, अकिल होसेन, शमार जोसेफ, ब्राण्डन किंग, गुडकेश मोति, निकोलास पुरन, आन्द्रे रसेल, रोमारियो शेफर्ड र शरफेन रदरफोर्ड।
669
Shares
प्रतिक्रिया