जमाइकाका बोल्टले हालै आफ्नो ३४ औं जन्मदिनमा मास्क नलगाई पार्टी गरेका थिए।
जमाइकाको स्वास्थ मन्त्रालयले बोल्टमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ
बोल्ट किर्तिमानी धावक हुन्। उनले ओलम्पिकमा आठ पटक स्वर्ण पदक हात पारेका छन्।
बोल्टले आफू क्वारेन्टिनमा रहेको र पछिल्लो समय सम्पर्कमा रहेका साथीहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन्। एजेन्सी
प्रतिक्रिया