फ्रान्स राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक डिडियर डिसच्याम्पसले पोग्बालाई कोरोना लागेको पुष्टि गरेका हुन्।
इंग्लीस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर रहेका पोग्बाले अब १४ दिन आइसोलेसनमा बस्नुपर्नेछ।
जसका कारण उनले स्वीडेनसँग शनिबार हुने तय भएको फ्रान्स नेसन्स लिगको खेल गुमाउनेछन्। एजेन्सी
प्रतिक्रिया