फ्रेन्च ओपनमा सेरेना विलियम्सले विजयी सुरुवात गरेकी छिन।
शनिबारमात्रै ३९ वर्षी लागेकी विलियम्सले आफ्नै देशकी क्रिस्टी एह्नमाथि पुनरागमन जित निकाल्दै विजयी सुरुवात गरेकी हुन।
सेरेनाले क्रिस्टीमाथि ७–६, (७–३), ६–० को जित निकालिन।
सेरेनाले अब दोस्रो चरणमा बुल्गेरियाका सेभिटाना पिरोन्काभासँग खेल्नेछिन।
प्रतिक्रिया