नोभाक जिकोविचलाई सोझो सेटमा हराउँदै स्पेनिस राफेल नाडालले १३औं पटक फ्रेन्च ओपनको उपाधि जितेका छन।
आइतबार राति भएको फाइनलमा नाडालले जोकोभिजलाई ६–०, ६–२, ७–५ को सेटमा पराजित गरे।
यो नाडालले जितेको २०औं ग्रान्डस्लामको उपाधि समेत हो।
योसँगै उनले यसअघि सर्बाधिक ग्रान्डस्लाम जित्ने रोजर फेडररको कीर्तिमानको पनि बराबरी गरे।
फेडरेरले पनि हालसम्म २० वटै ग्रान्डस्लामको उपाधि जितेका छन।
प्रतिक्रिया