मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको बैठकले जेठ १ बाट लागू हुने गरी चार वर्षका लागि बैंकको सीईओ नियुक्त गरेको हो। उनी स्याङ्जाका हुन्।
सीईओ प्रद्युमन पोखरेलको कार्यकाल वैशाख मसान्तबाट सकिने भएकाले नयाँ सीईओ नियुक्त गरिएको बैंकले जनाएको छ।
63
Shares

प्रतिक्रिया