यूएईको दुबईस्थितओउद मेथास्थित होली ट्रिनिटी चर्चमा क्रिसमसको उत्साहपूर्ण माहोल देखिएको छ।
क्रिसमस नजिकिँदै जाँदा दुबईका विभिन्न क्षेत्रहरूमा किनमेल, सजावट र उत्सवको रौनक छाएको छ।
प्रत्येक वर्ष झैँ यस वर्ष पनि डिसेम्बर २५ मा दुबईमा क्रिसमस विशेष कार्यक्रम भव्यताका साथमनाइने तयारी भइरहेको छ।
चर्चहरूमा प्रार्थना सभा, सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान-प्रदानले चहलपहल बढाएको छ।
तस्बिरमा हेर्नुहोस् माहोलः














102
Shares

प्रतिक्रिया