नेपाली कम्युनिस्ट पार्टीले रुकुम पश्चिममा एकता सन्देश सभा आयोजना गरेको छ।
रुकुम पश्चिम तत्कालीन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको गृह जिल्ला हो।
शर्मा भने एकतामा गएनन्। सभालाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका थिए।
उनले जनार्दनलाई लक्षित गर्दै भगौडालाई रुकुमका जनताले साथ नदिएको बताएका थिए। 

138
Shares

प्रतिक्रिया