गगन थापा नेतृत्वको नेपाली कांग्रेसको टोली निर्वाचन आयोग गएको छ।
बिहीबार बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकपछि पदाधिकारीसहितको टोली निर्वाचन आयोग गएको हो। नवनिर्वाचत केन्द्रीय कार्यसमितिबारे जानकारी दिन निर्वाचन आयोग गएको एक नेताले बताए।
केहीबेर अघि ललितपुरको कुपण्डोलमा नवनिर्वाचत केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो। बैठकको निर्णय बोकेर उनीहरू आयोग गएका हुन्।
813
Shares

प्रतिक्रिया