विशेष महाधिवेशनबाट चयन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकता दाबी गर्न गगन थापा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ।
बिहीबार बिहान ललितपुरको कुपण्डोलमा बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकको निर्णय बोकेर थापा निर्वाचन आयोग पुगेका हुन्। केन्द्रीय कार्यसमितिको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आयोगमा अध्यावधिक गर्ने निर्णय गरेको थियो।







111
Shares

प्रतिक्रिया