प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अस्पताल भर्ना भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानन्यायाधीश राउत सोमबार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका हुन्।
मंगलबार पनि उनी अस्पतालमै रहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।
अस्पताल स्रोतका अनुउसार उनको पित्तथैलीमा समस्या देखिएपछि उनी अस्पतालको भीभीआईपी कक्षमा भर्ना भएका हुन्।
906
Shares

प्रतिक्रिया