ad ad

बागमती


काठमाडौँको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस माथि, अब बिहानैदेखि गर्मी

काठमाडौँको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस माथि, अब बिहानैदेखि गर्मी

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
बैशाख ४, २०८१ मंगलबार ११:४०, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (मंगलबार) १६ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ डिग्री दशमलव ५ डिग्री सेल्सियस पुगेको हो।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार न्यूनतम तापक्रम १५ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि बिहानैदेखि ‘न्यानो’ हुन थाल्छ। 

‘न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस रहँदासम्म बिहान बिहान चिसो हुन्छ भने यसबाट माथि चढेपछि भने बिहानैदेखि न्यानो महसुस हुन थाल्छ’, उनले भनिन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .