कारोबार


मञ्जुश्री फाइनान्स लिमिटेडको पन्ध्रौँ वार्षिक साधारणसभा

मञ्जुश्री फाइनान्स लिमिटेडको पन्ध्रौँ वार्षिक साधारणसभा

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १९:९, काठमाडौँ

मञ्जुश्री फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभा थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँबानेश्वरमा सम्पन्न भएको छ। 

साधारण सभाद्वारा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको वासलात एवं आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुउपर छलफल गरी पारित भएको छ। 

केन्द्रीय कार्यालयसहित २७ शाखाहरु रहेको यस फाइनान्सको २०७९ साल मंङ्गसिर मसान्त सम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाइनान्सले  १२.४६ रुपैयाँ अर्ब निक्षेप संकलन गरि रु ११.५० अर्ब कर्जा परिचालन गरेको छ। 
यसका साथै यस फाईनान्सले विप्रेषण, मोवाइल बैंकिङ, अनलाइन खाता र एटीएम सेवा  लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .