कारोबार


नेपाल उद्योग वाणिज्य महासंघको मतगणना सुरु

नेपाल उद्योग वाणिज्य महासंघको मतगणना सुरु

नेपालखबर
चैत २९, २०७९ बुधबार २०:३७, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघ मतगणना सुरु भएको छ।  

बुधबार भएको निर्वाचनमा वस्तुगततर्फको मत गणना सुरु भएको हो।

निर्वाचनमा जम्मा १ हजार ८८९ मत खसेको छ। एसोसिएटतर्फ १ हजार ६४९ मत खसेको छ। एसोसिएटतर्फ १५ मत नखसेको निर्वाचन समितिले जनाएको छ। 

जिल्लातर्फ ११७, वस्तुगततर्फ १२३ मत खसेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .