ad ad

कारोबार


दुई हजार बिन्दुमाथि उक्लियो सेयरबजार

दुई हजार बिन्दुमाथि उक्लियो सेयरबजार

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८० मंगलबार १३:८, काठमाडौँ

मंगलबार सेयरबजार पुनः २ हजार बिन्दुमाथि उक्लिएको छ। पछिल्लो समय निरन्तर बढेर बजार २ हजार १२.६० बिन्दुमा चढेको हो।

२०८० जेठ ३० गते मंगलबार १२.२५ बजे बजार २०१२.६० बिन्दुमा पुगेको छ। 

७० कारोबारपछि बजार २ हजार बिन्दुमाथि उक्लिन पुगेको छ। गत फागुन १६ गते बजार २०१९ बिन्दुमा थियो। त्यसपछि निरन्तर घटेको बजार बल्ल २ हजार बिन्दुमाथि उक्लिएको छ। 

यतिबेला बजार २३.०५ अंकले बढेको छ। बढेको बजारमा ९४ करोडको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .