नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले आज (आइतबार)नीति कार्यक्रम सार्वजनिक गरेको हो। बोर्डले औपचारिक कार्यक्रम नगरी नीति कार्यक्रम सार्वजनिक गरेको हो। पूर्णपाठः प्रकाशित: साउन १४, २०८० आइतबार १६:१९ 27 Shares
प्रतिक्रिया