कारोबार


अमेरिकी डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्यो

अमेरिकी डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्यो

नेपालखबर
माघ २, २०८० मंगलबार ५:३२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनियमत दर सार्वजनिक गरेको छ। 

अघिल्लो दिनको कारोबारको तुलनामा आज अमेरिकी डलर, यूरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ। 

आज युरो एकको खरिददर १४४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। 

हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६३ पैसा थियो।

आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२  रुपैयाँ ९२ पैसा तोकिएको छ। 

आइबार र सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२  रुपैयाँ ९८ पैसा थियो।

त्यस्तै कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। 

हिजो कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ८२ पैसा थियो।

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ र बिक्रीदर ३५२ रुपैयाँ ५९ पैसा तोकिएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७३ पैसा थियो।

आज बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६० पैसा थियो।

त्यसैगरी अस्टेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .