ad ad

कारोबार


घट्यो सेयरबजार, यी हुन् कमाउने र गुमाउने लगानीकर्ता

घट्यो सेयरबजार, यी हुन् कमाउने र गुमाउने लगानीकर्ता

नेपालखबर
चैत ४, २०८० आइतबार १५:१६, काठमाडौँ

साताको पहिलो कारोबार दिन सेयरबजार घटेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार १०.६२ अंकले घटेर २०७०.२५ विन्दुमा झरेको हो। 

आज ८४ लाख कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा कुल ३ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ। 

यसअनुसार १० वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभए पनि ८४ वटाको बढ्दा १५० वटाको घटेको छ। 

टेबलमा हेर्नुहोस् धेरै बढेको र घटेको सेयर -

धेरै बढेका सेयर 

कम्पनी अन्तिम मूल्य (रु) बढेको दर (%)
सप्तकोशी डेभलपमेन्ट बैंक २८७.१० १०
गुराँश लघुवित्त १३४१ ९.५६
मानुषी लघुवित्त ९५१ ८.७५
स्वाभिमान लघुवित्त १०३८ ७.४३
ग्रिन डेभलपमेन्ट बैंक ३९२ ६.७८

धेरै घटेका सेयर 

कम्पनी अन्तिम मूल्य (रु) घटेको दर (%)
विन लघुवित्त १०६६ -७.८३
किसान लघुवित्त ८७० -५.२०
युनियन हाइड्रोपावर लि. २४५.१० -४.६३
सनराइज फर्स्ट मुचुअल फन्ड ९.५१ -४.५२
डोल्टी पावर कम्पनी ३८५.५० -४.३४

सर्वाधिक कारोबार भएका ५ कम्पनी 

कम्पनी कारोबार रकम (रु)
शिवम् सिमेन्ट ४१६४१७६८०
सोनापुर मिनरल्स २३०७९१९७३
अप्पर तामाकोशी १३७८८१६५४
घोराही सिमेन्ट ११२६२८१९०
गुर्खाज फाइनान्स १०५७४६००७

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .